२४ बैशाख २०८१, सोमबार

Tag: मन्त्रिपरिषद्को बैठक

मन्त्रिपरिषद्को बैठक आज बिहान बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालय स्रोत जानकारी दिएको हो । आज बस्ने मन्त्रिपरिषद् बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने छ । हिजो मंगलबार