प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । प्रधानमन्त्री बालेनको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ । यद्यपि बैठकका एजेण्डाबारे भने जानकारी खुलाइएको छैन