१२ भदौ २०८३, शुक्रबार

आज मन्त्रिपरिषद्को बैठक बस्दै


मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !