१२ असार २०८२, बिहीबार

Tag: मन्त्रिपरिषद्को बैठक

भिजिट भिसा प्रकरणमा सरकारद्वारा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको हो । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचविहरू रहने बताइएको छ । समितिमा गृह