१ जेष्ठ २०८३, शुक्रबार

Tag: मन्त्रिपरिषद्को बैठक

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको हो । मन्त्रिपरिषद्को हिजोको नियमित बैठकअन्तर्गत छलफलका विषय नसकिएकाले आज पुनः मन्त्रिपरिषद्को बैठक बसेको हो । प्रधानमन्त्री प्रचण्डले बोलाएको मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजेदेखि