६ जेष्ठ २०८१, आइतबार

Tag: मन्त्रिपरिषद्को बैठक

मन्त्रिपरिषद्को बैठक जारी : सरुवा-बढुवा र नियुक्तिका निर्णयहरु हुने

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । आज बैठक बिहान १० बजेदेखि जारी बैठकमा सरकारी कर्मचारीको सरुवा र बढुवाको साथै नियुक्तिका निर्णयहरु हुने बुझिएको छ । सिंहदरबार मन्त्रिपरिषद्को बैठकमा आसन्न निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न निर्णयहरु गर्न लागिएको स्रोतले