मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दै
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालय स्रोतले जनाएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार यसअघि मंगलबार बस्नुपर्ने मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । आजको