२४ बैशाख २०८१, सोमबार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी


मन्त्रिपरिषद बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मुख्यमन्त्रीको कार्यालयमा बैठक जारी रहेको हो ।

हिजो मंगलबार नियमित बैठक बस्न नसकेकाले आज राखिएको हो । सिंहदरबारमा जारी मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गर्ने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !