१ जेष्ठ २०८३, शुक्रबार

Tag: मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री देउवाले बोलाए दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् । आज दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बैठक बस्न लागेको हो । आज बस्ने मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिव नियुक्त गर्ने बुझिएको छ । स्वास्थ्य सचिवका लागि ३ जनाको