प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको मन्त्रिपरिषद्को बैठक जारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । प्राय:जसो सोमबार र विहीवार बस्ने गरेको मन्त्रिपरिषद्को बैठक एक्कासी आकस्मिक रुपमा प्रधानमन्त्री ओलीले आइतबार