१ जेष्ठ २०८३, शुक्रबार

Tag: मन्त्रिपरिषद्को बैठक

सिंहदरबारमा प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बैठक बस्‍न लागेको हो । यो मन्त्रिपरिषद‍्को बैठक नियमित भएकोले बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको