२४ बैशाख २०८१, सोमबार

सरकारले नयाँ स्टक एक्सचेन्जबारे अध्ययन गर्न बनायो समिति


मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौँ । सरकारले नयाँ स्टक एक्सचेन्जबारे अध्ययन गर्न समिति बनाएको छ । सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न एक समितति बनाएको हो ।

हिजो मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थासम्बन्धी अध्ययन गर्न समिति बनाएको हो । सरकारले अध्ययन समितिको संयोजकमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई तोकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !