१४ जेष्ठ २०८१, सोमबार

Tag: स्टक एक्सचेन्ज

सरकारले नयाँ स्टक एक्सचेन्जबारे अध्ययन गर्न बनायो समिति

काठमाडौँ । सरकारले नयाँ स्टक एक्सचेन्जबारे अध्ययन गर्न समिति बनाएको छ । सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न एक समितति बनाएको हो । हिजो मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थासम्बन्धी अध्ययन गर्न समिति बनाएको