५ जेष्ठ २०८१, शनिबार

Tag: केपी शर्मा ओली

यस कारण नेकपा स्थायी कमिटी बैठक रोकियो, ओली र प्रचण्डवीच वार्ताको तयारी

काठमाडौँ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्न अचानक निर्णय गरेपछि नेकपा स्थायी कमिटी बैठक पनि प्रभावित भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बिना नै संचालन भएको उक्त बैठकमा प्रधानमन्त्री तथा नेकपा