२० बैशाख २०८१, बिहिबार

Tag: केपी शर्मा ओली

ओलीको निष्कर्ष : पार्टीले जे गर्छ गरोस्, म प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्दिनँ

१९ असार, काठमाडौं । शुक्रबार तीन घण्टासम्म बालुवाटारमा चलेको प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीचको छलफलमा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहट्ने अडान लिएका छन् । पार्टीले जे गर्छ गरोस्, तर आफूले दुवै पद नछाड्ने ओलीको