७ जेष्ठ २०८१, सोमबार

Tag: केपी शर्मा ओली

ओलीले सभामुखसँग एमसिसीमा सहयोग गर्नुपर्यो भनेपछि सभामुखले यतिसम्म भनेपछि…

साउन १४, काठमाडौं । बालुवाटार बोलाएरै प्रधानमन्त्री केपी शर्मा ओलीले यसरी सहयोग मागेपछि सभामुख अग्नी सापकोटाले सोचेछन्, सभामुखले प्रधानमन्त्रीलाई असहयोग गर्ने कुरै आएन । अनि, जवाफ दिए, ‘तपाईं प्रधानमन्त्री, पार्टी अध्यक्ष पनि हो । मैले तपाईंलाई सहयोग नगरे कसलाई गर्ने