२३ कार्तिक २०८२, आइतबार

Tag: केपी शर्मा ओली

रामकुमारी झाँक्री एमाले अध्यक्ष ओलीलाई भेट्न पुगिन् गुण्डु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीबाट छुट्टिएकी नेतृ रामकुमारी झाँक्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेकी छन् । झाँक्री र निवर्तमान प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ आज बिहीबार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका हुन् । झाक्री र श्रेष्ठलगायतले ५०