२३ कार्तिक २०८२, आइतबार

Tag: केपी शर्मा ओली

चीनको सुरक्षा रणनीतिमा समर्थनबारे प्रधानमन्त्रीको धारणा माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनको सुरक्षा रणनीति (ग्लोबल सेक्युरिटी इनिसियटिभ)मा समर्थन गरेको विषयमा सरकारको धारणा माग गरेका छन् । बैठकको आकस्मिक समयमा विपक्षी दलका सांसदहरूले ग्लोबल सेक्युरिटी इनिसियटिभमा समर्थन गरेको