७ बैशाख २०८१, शुक्रबार

Tag: केपी शर्मा ओली

‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नीति सरकारले कार्यान्वयनमा ल्याएको छ – प्रधानमन्त्री ओली

काठमाडौँ, जेठ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नीति तय गरी कार्यान्वयनमा ल्याएको ल्याएको बताएका छन् । विश्व खाद्य स्वच्छता दिवसकाे अवसरमा प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा