२१ बैशाख २०८१, शुक्रबार

Tag: केपी शर्मा ओली

भारतलाई प्रधानमन्त्री ओलीको प्रश्‍न : सत्यमेव जयते कि सिंहमेव जयते ?

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यको सधैं जित हुने भन्दै भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता गरेरै छाड्ने बताएका छन् । आज प्रतिनिधिसभाको मंगलबारको बैठकका सरकारको आगामी नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नहरुको जवाफ दिने