२० बैशाख २०८१, बिहिबार

Tag: केपी शर्मा ओली

नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं, १६ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले आफूलाई भारतले हटाउन लागेको भनेर दिएको अभिव्यक्तिको