४ जेष्ठ २०८१, शुक्रबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’ : निवास र कार्यालयमा खटिने सुरक्षाकर्मी उच्च सतर्क

काठमाडौं, असार २२। प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन् । यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा