४ असार २०८१, मंगलबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री राष्ट्रपति भेट्न पुगे शीतल निवास, मन्त्रीहरुलाई बोलाए बालुवाटार

काठमाडौं, असार २० । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न जानुलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ । यो भेटघाट नियमित मात्र भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको