२२ बैशाख २०८१, शनिबार

Tag: डा. राम बहादुर बोहरा

स्वास्थ्यको लागि हाडे बदाम खानुका फाइदाहरू

बदाम खानाले शरिरको भाइरस संक्रमण तथा फ्लूसँग लड्न मद्धत गर्छ । बदामको बाहिरी भागमा प्राकृतिक रूपमा नै रोगप्रतिरोधी क्षमताको विकास गर्ने रसायन पाइन्छ । बदामको बाहिरी भागसंगै बदाम खानाले सेतो रक्तकोषिकाको वृद्धि हुन्छ । बदामको गुदीमा पेट सफा राख्ने, पिसाब