सागसब्जी कस्तो ठिक भन्ने कुरा हरेकले जान्न जरूरी छ । सागसब्जी खरिद गर्दा झरिलो, भरिलो, चम्किलो रोज्छौं । हेर्दै रहरलाग्दा तरकारीले हाम्रो आँखा लोभ्याउँछ । किराले खाएको वा राम्ररी नसप्रिएको तरकारी मन पराउदैनौ । राम्रो र चम्किलो देखिने सवै खाले