८ मंसीर, काठमाडौँ । पृष्ठभूमि र जन्म नेपाल सरकारको सेवामा लामो समय बिताउनु भएका युवराज भुसाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ । उहाँले वन मन्त्रालय र अर्थ मन्त्रालयमा सचीव भएर काम गर्नुका साथै राष्ट्रिय योजना आयोगमा सदस्य सचीव भएर