जीवनी Nepalpatra
१९ मंसिर २०७७, शुक्रबार
जीवनी

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षमा विजयी ढकालको जीवन संघर्षको कथा

काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी चन्द्रप्रसाद ढकालले जीवनमा निकै संघर्ष गर्नुप¥यो । बाग्लुङको बलेवा अमलाचौरमा सामान्य किसान परिवारमा जन्मिएका उनले अहिलेको यो सफलताका लागि पनि निकै आरोह अवरोह पार गर्नुपरेको थियो