१२ श्रावण २०८१, शनिबार
जीवनी

को हुन् सिँचाइ मन्त्री सञ्जय गौतम ?

पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट बर्दिया-२ बाट प्रत्यक्ष निर्वाचित सांसद सञ्जय गौतमले  सिँचाइ मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । २ पटक जिल्ला पार्टी सभापति भएका गौतम पहिलोपटक सांसद भएपछि मन्त्री बन्न समेत सफल भएका छन् । जिल्लामा उनी