७ असार २०८१, शुक्रबार
जीवनी

को हुन् स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल ?

पृष्ठभूमि र जन्म पत्रकार पृष्ठभमिबाट राजनीतिमा प्रवेश गरेका गिरिराजमणि पोखरेलले देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट स्वास्थ्य मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । उनी यसअघि दुई पटकसम्म स्वास्थ्यमन्त्री र एकपटक शिक्षा मन्त्री बनिसकेका छन् । पोखरेल माओवादी केन्द्रभित्र नारायणकाजी श्रेष्ठ निकट