जन्म र पृष्ठभूमि काठमाडौंको तत्कालीन फर्पिङ गाविसमा २००२ साल चैत १५ गते जन्मनुभएका पौडेल हेटौंडा उपमहानगरपालिका–११, नवलपुरका स्थायी बासिन्दा हुनुहुन्छ । मायानाथ पौडेल र कुलकुमारी पौडेलका २ छोरामध्ये डोरमणि जेठा हुनुहुन्छ । उहाँका ५ दिदीबहिनी हुनुहुन्छ । बिजयलक्ष्मी पौडेलसंग बैबाहिक