१९ बैशाख २०८१, बुधबार
जीवनी

शेरबहादुर तामाङ : अधिवक्तादेखि  कानुन मन्त्रीसम्मको यात्रा

पृष्ठभूमि र जन्म वि.सं २०२५ सालमा सिन्धुपाल्चोकको सिन्धुकोटमा जन्मिएका शेरबहादुर तामाङले वर्तमान सरकारमा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् । सिन्धुपाल्चोकमा पशुपतिशमशेर जबरालाई लगातार दुईपटक पराजित गरेर ‘राणा शासन’ ढालेको बताउने तामाङ मानवशास्त्रमा पीएचडी गरिरहेका र बार काउन्सिलबाट लाइसेन्स लिएका अधिवक्ता