६ बैशाख २०८१, बिहिबार
जीवनी

को हुन् नयाँ महान्यायाधिवक्ता रमेश बडाल ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जानकारी दिएको छ । उनकाे नियुक्ति र सपथग्रहण आइतबार हुने बताइएकाे छ । निवर्तमान महान्यायधिवक्ता