१८ बैशाख २०८१, मंगलबार
जीवनी

को हुन् तेस्रो नेपाल आइडल विजेता सज्जा चौलागाईं ?

काठमाडाैं, भदौ १२ । सज्जा चौलागाईं तेस्रो नेपाल आइडल घोषित भएकी छिन् । आज शुक्रबार भएको ग्राण्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा नेपाल आइडल भएकी हुन् । उनले टाइटलसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरिन् ।