जीवनी

  • को हुन् खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव ?

    को हुन् खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव ?

    पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसका सांसद महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । विगतमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलको निर्विवाद अध्यक्ष यादव कांग्रेसका प्रभावशाली नेता बिमलेन्द्र निधिका विश्वास पात्र हुन् । महेन्द्र यादवको जन्म  २०१९ भदौ २ गते धनुषा जिल्लाको सपही–१ मा भएको हो ।  उनका बाबुको नाम […]

  • को हुन् वाणिज्य मन्त्री मीन विश्वकर्मा ?

    को हुन् वाणिज्य मन्त्री मीन विश्वकर्मा ?

    पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसका सांसद मीन विश्वकर्माले वाणिज्य मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । २०४९ सालमा नेकपा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका विश्वकर्मा वाकपटुता भएका, क्षमतावान् र कानुनी पृष्ठाभूमि बोकेका क्रियाशील र जुझारु युवा नेता हुन् । विशेषगरी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउने प्रकरणको नेतृत्व गरेर प्रस्तावक भएपछि मीन झनै चर्चामा […]

  • को हुन् कानुन मन्त्री यज्ञबहादुर थापा ?

    को हुन् कानुन मन्त्री यज्ञबहादुर थापा ?

    पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट कास्की-१ बाट प्रत्यक्ष निर्वाचित सांसद यज्ञबहादुर थापाले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन्। नेपाली कांग्रेस कास्कीका सभापति रहेका थापा नेता पौडेल समूहको सिफारिसमा मन्त्री भएका हुन् । कास्की-१ बाट २०४८ को संसदीय निर्वाचनमा निर्वाचित सांसद तारानाथ रानाभाट तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा कानुन […]

  • को हुन् रक्षामन्त्री भीमसेनदास प्रधान ?

    को हुन् रक्षामन्त्री भीमसेनदास प्रधान ?

    पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट काठमाडौं-६ बाट प्रत्यक्ष निर्वाचित सांसद भीमसेनदास प्रधानले रक्षा मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । प्राध्यापन पेशा छोडेर पूर्णकालीन राजनीतिमा आएका प्रधान कांग्रेस नेता कृष्ण सिटौला समूहबाट मन्त्री बनेका हुन् । कांग्रेसका पुराना नेता प्रधान नेपाली कांग्रेस काठमाडौं जिल्लाका पूर्व सभापति हुन् ।  गगन थापाले यसअघिको क्याबिनेटमा सिटौलाको […]

  • को हुन् सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत ?

    को हुन् सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत ?

    पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट सिन्धुपाल्चोक-१ बाट प्रत्यक्ष निर्वाचित सांसद मोहनबहादुर बस्नेतले सूचना तथा सञ्चार मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । बिगत २० वर्षदेखि लगातार हालसम्म नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति तथा हाल नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेका बस्नेत २०५८ मा स्वास्थ्य राज्यमन्त्री भएका थिए । बस्नेत पार्टीभित्र खुमबहादुर खड्का निकट […]

  • को हुन् सिँचाइ मन्त्री सञ्जय गौतम ?

    को हुन् सिँचाइ मन्त्री सञ्जय गौतम ?

    पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट बर्दिया-२ बाट प्रत्यक्ष निर्वाचित सांसद सञ्जय गौतमले  सिँचाइ मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । २ पटक जिल्ला पार्टी सभापति भएका गौतम पहिलोपटक सांसद भएपछि मन्त्री बन्न समेत सफल भएका छन् । जिल्लामा उनी राम्रो पकड भएका नेता हुन् । सञ्जय गौतमको जन्म बि.सं. २०२० साल फाल्गुन २ गते […]

  • को हुन् स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल ?

    को हुन् स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल ?

    पृष्ठभूमि र जन्म पत्रकार पृष्ठभमिबाट राजनीतिमा प्रवेश गरेका गिरिराजमणि पोखरेलले देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट स्वास्थ्य मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । उनी यसअघि दुई पटकसम्म स्वास्थ्यमन्त्री र एकपटक शिक्षा मन्त्री बनिसकेका छन् । पोखरेल माओवादी केन्द्रभित्र नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । नेकपा (माओवादी केन्द्र)का सचिव समेत रहिसकेका गिरिराजमणि पोखरेल दुइवटै निर्वाचनमा महोत्तरीबाट प्रत्यक्ष निर्वाचित […]

  • को हुन् पशुपन्छी मन्त्री सन्तकुमार थारु ?

    को हुन् पशुपन्छी मन्त्री सन्तकुमार थारु ?

    पृष्ठभूमि र जन्म सन्तकुमार थारुले देउवा नेतृत्वको सरकारमा पशुपन्छी मन्त्रीको जिम्मेवारी पाएका छन् । बर्दिया क्षेत्र-३ बाट प्रत्यक्ष निर्वाचित सांसद थारु थारु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पनि हुन् । माओवादी सशस्त्र युद्धमा होमिएका चौधरीले पार्टी भित्र इमान्दार र पार्टी प्रति बफादार नेताको छवी बनाएका छन् । सन्तकुमार थारुको जन्म बि.सं. २०२६ साल भदौ १५ गते […]

  • को हुन् महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला ?

    को हुन् महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला ?

    पृष्ठभूमि र जन्म नेकपा (माओवादी केन्द्र)की नेतृ आशा कोइराला देउवा नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी हुन् ।  सशस्त्र युद्धका बेला पटक पटक जेल र हिरासतमा बिताएकी आशा माओवादी आन्दोलनभित्र सशक्त महिला नेतृका रुपमा चिनिन्छिन् । उनी भूमिगत समयमा तत्कालिन शाही सेनाको गोलीले घाइते भएकी एक योद्धा हुन् ।  गोरखा माइती र […]

  • को हुन् आपूर्ति मन्त्री शिवकुमार मण्डल ?

    को हुन् आपूर्ति मन्त्री शिवकुमार मण्डल ?

    पृष्ठभूमि र जन्म मोरङ-४ बाट प्रत्यक्ष निर्वाचित सांसद शिवकुमार मण्डल देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट आपूर्ति मन्त्री बनेका छन् । जनयुद्धमा प्रत्यक्ष संलग्न मण्डलले मधेशी राष्टिय मुक्ति मोर्चाको वरिष्ठ उपाध्यक्ष  र रौतहटको गौरमा भएको हत्याकाण्डको पार्टीले बनाएको छानवीन समितिमा बसेर काम गर्नुभयो । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला ईञ्चार्ज शिवकुमार मण्डलको […]

  • को हुन् ऊर्जामन्त्री महेन्द्र बहादुर शाही ?

    को हुन् ऊर्जामन्त्री महेन्द्र बहादुर शाही ?

    पृष्ठभूमि र जन्म महेन्द्र बहादुर शाही देउवा नेतृत्वको सरकारमा ऊर्जामन्त्रीको जिम्मेवारी पाएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएर प्रस्तावकको रुपमा निकै चर्चा रहेका कालिकोट-१ बाट प्रत्यक्ष निर्वाचित सांसद तथा ऊर्जामन्त्री महेन्द्र बहादुर शाही माओवादी केन्द्रभित्र इमान्दार नेताका छवि बनाएका नेताको रुपमा चिनिन्छन । माओवादीका पुर्व […]

  • को हुन् सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत ?

    को हुन् सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत ?

    पृष्ठभूमि र जन्म सल्यानका टेकबहादुर बस्नेत देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट सामान्य प्रशासन मन्त्री बनेका छन् । २०४६ मा पुर्व प्रधानमन्त्री स्वर्गीय मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री बनेको करिब एक दशकपछि सल्यानका राजेन्द्रबहादुर शाह राज्यमन्त्री बन्न सफल भएपनि सल्यानले मरिचमानसिंह श्रेष्ठपछि मन्त्री पाउँन सकेको थिएन । तर २८ वर्षपछि सल्यानमा माओवादी केन्द्रको तर्फबाट टेकबहादुर बस्नेत […]