१५ बैशाख २०८१, शनिबार
मनोरञ्जन

अभिनेत्री करिश्मा मानन्धर वैशाख ९ गते एमाले प्रवेश गर्ने

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिकाको रुपमा चिनिने करिश्मा मानन्धर वैशाख ९ गते प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रवेश गर्ने भएकी छन् । अभिनेत्री मानन्धरले आज बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि एमाले प्रवेशको निर्णय लिएकी हुन् ।