१९ बैशाख २०८१, बुधबार

नायक पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति


पल शाह

काठमाडौं । जिल्ला अदालत तनहुँले एक गायिकामाथि बलात्कार गरेको मुद्दा खेपिरहेका नायक पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको थियो । जसअनुसार शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !