१२ श्रावण २०८१, शनिबार

नारीले नो भनेपछि नो नै बुझौँ : दीपकराज गिरी


दीपकराज गिरी File Photo

काठमाडौं । चलचित्र निर्माता, निर्देशक तथा नायक दीपकराज गिरीले मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर नारीले नो भनेपछि नो नै बुझ्नु नारी प्रतिको सम्मान र हिंसा कम गर्ने उपाय भएको बताएका छन् ।

सामाजिक संजाल उनले लेखेका छन्, “नारीले नो भनेपछि नो नै बुझ्ने संस्कार स्थापित होस ! त्यहि नै हो उ प्रतिको सम्मान र त्यहि नै हो । नारी हिंसा कम गर्ने उपाए। – जय नारी दिबस!!!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !