२७ बैशाख २०८१, बिहिबार

लाहुरे ५० हजारमा धरौटीमा छुटे


आशिष राना 'लाउरे'

काठमाडौं । र्‍यापर आशिष राना ‘लाहुरे’ जिल्ला अदालत कास्कीबाट ५० हजार धरौटीमा छुटेका छन् । न्यायाधीश बाबुराम सुवेदीको एकल इजालसबाट उनी धरौटीमा छुटेका हुन् ।

उनीसहित पक्राउ परेका बाँकी तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !