७ जेष्ठ २०८१, सोमबार

Tag: ५० हजारमा धरौटीमा छुटे

लाहुरे ५० हजारमा धरौटीमा छुटे

काठमाडौं । र्‍यापर आशिष राना ‘लाहुरे’ जिल्ला अदालत कास्कीबाट ५० हजार धरौटीमा छुटेका छन् । न्यायाधीश बाबुराम सुवेदीको एकल इजालसबाट उनी धरौटीमा छुटेका हुन् । उनीसहित पक्राउ परेका बाँकी तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।