६ बैशाख २०८१, बिहिबार
मनोरञ्जन

सङ्गीत निर्देशक लहरीको निधन

एजेन्सी । बलिउडका सङ्गीत निर्देशक बप्पी लहरीको निधन भएको छ । निर्देशक लहरीको ६९ वर्षको उमेरमा मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा निधन भएको हो । अन्तर्राष्ट्रिय समाचार अनुसार उनले सन् १९७५ मा रिलिज भएको फिल्म ‘जख्मी’ बाट पहिचान पाएका थिए