४ बैशाख २०८१, मंगलबार
मनोरञ्जन

ओस्कर समारोहमा रकलाई झापड हानेका स्मिथमाथि ओस्करमा १० वर्षको प्रतिबन्ध

एजेन्सी । बहुचर्चित ओस्कर अवार्ड वितरण समारोहमा प्रस्तोता एवं हास्य कलाकार क्रिश रकलाई थप्पड हानेका हलिउड अभिनेता विल स्मिथमाथि ओस्करमा १० वर्षको प्रतिबन्ध लगाइएको छ । अभिनेता स्मिथलाई ओस्कर अवार्ड र एकेडेमीका अन्य कार्यक्रममा १० वर्ष सहभागी हुन नपाउने गरी