२१ बैशाख २०८१, शुक्रबार

वरिष्ठ फिल्म निर्देशक आचार्यको निधन


रेशराज आचार्य

काठमाडौं । वरिष्ठ फिल्म निर्देशक रेशराज आचार्य हृदयघातका कारण निधन भएको छ । चलचित्र विकास बोर्डका अनुसार आचार्यको बुधबार साँझ ८ बजे चावहिलस्थित ओम अस्पतालमा हृदयघातले निधन भएको हो ।

आचार्यको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि बुधबार ओम अस्पताल पुर्याइएको थियो । आचार्यको बिहीबार बिहान पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कार गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !