७ जेष्ठ २०८१, सोमबार

Tag: वरिष्ठ फिल्म निर्देशक

वरिष्ठ फिल्म निर्देशक आचार्यको निधन

काठमाडौं । वरिष्ठ फिल्म निर्देशक रेशराज आचार्य हृदयघातका कारण निधन भएको छ । चलचित्र विकास बोर्डका अनुसार आचार्यको बुधबार साँझ ८ बजे चावहिलस्थित ओम अस्पतालमा हृदयघातले निधन भएको हो । आचार्यको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि बुधबार ओम अस्पताल पुर्याइएको थियो