२४ बैशाख २०८१, सोमबार

Author: डा. राम बहादुर बोहरा

यस्ता छन् बांधाका चमत्कारिक तान्त्रिक प्रयोग पढ्न नभुलौं

बांधा केलाई भन्दछन् भन्ने कुरा मैले पहिलै भनि सकेको छु । यस्ता बांधाको विषयमा जानकारी प्राप्त गरेर प्रयोग गराउन सके आयुर्वेद जडिबुटीको शिर उचा हुने देखिन्छ । आजको लेखमा मैले कुनैपनि अर्को रूखमा उम्रने जसलाई हामीले जडिबुटीमा परजीवी बिरूवा भन्ने