१४ जेष्ठ २०८१, सोमबार

Author: डा. राम बहादुर बोहरा

चुम्बक र मानव स्वास्थ्यको सम्वन्ध

चुम्बकीय आकर्षक शक्ति हरेक बस्तुमा हुन सक्छ । हामीले आँखाले हेरेर कानले सुनेर र स्पर्शद्वारा हामीलाई कुन बस्तु हामीसंग टच भएको जानकारी हामीले पाउने गरेका हुन्छौं । एक अर्कामा आकर्षकको अनुभूति यही चुम्बकको माध्यमबाट प्राप्त गर्न सक्छौं । राम्रो बस्तु