२४ बैशाख २०८१, सोमबार

Author: डा. राम बहादुर बोहरा

नेकपा कानुनी रुपमा पार्टी एउटा, गुट दुई वटा : यस्तो पाराले देशको विकास हुन सक्ला ?

यो कस्तो देश जहाँ दुई वटा अध्यक्ष सक्रिय देखिन्छन्, दुवैले सडक तताउछन् । बुझ्नै गार्हो छ वा यस्तो पाराले देश कसरी अघि बढ्ने होला । समय नपुग्दै चुनावको विकुल फुक्दछन् । एउटै पार्टीको दुई वटा गुट काम गर्न समेत अप्ठ्यारो