२४ बैशाख २०८१, सोमबार

Author: डा. राम बहादुर बोहरा

ग्यास्ट्राइटिस रोग र यसको उपचार

आजकाल हरेक घरमा देखिने यो रोगको उपचार समयमा हुन नसके अल्सर क्यान्सरसम्म हुन सक्छ । नेपालीको राष्ट्रिय रोगको रूपमा चिनिने रोग ग्यास्ट्रिक खास गरी खानपानको लापरबाहीबाट भएको पूर्वानुमान गर्न सकिन्छ । खास गरी यो रोग ४० बर्ष कटेकालाई हुने रोग