६ जेष्ठ २०८१, आइतबार

Author: डा. राम बहादुर बोहरा

कोरोना भाइरसबारे खोजमूलक लेख एकपटक अवश्य पढ्न नभुलौं

उमेर ३८ बर्ष अक्सिजन लेवल ९८ र पल्स रेट ७७ छ । स्वस्थ ठिक छ हेर्दा सामान्य देखिन्छ । तर सार्स २ पोजेटिभ देखिएको छ । हामीले उहाँलाई होम आइसोलेशनमा राखेका छौं । ७ दिनको अवधिमा कुनै पनि प्रकारको लक्षण