२५ बैशाख २०८१, मंगलबार

Author: डा. राम बहादुर बोहरा

अश्वगन्धा र यसका फाइदाहरु

आयुर्वेदमा अश्वगन्धालाई प्रमुख औषधिको रूपमा लिइएको छ । यो सोलेनेसी कुलको बिरूवा हो । अश्वगन्धाका ३००० प्रकारका जात पाइन्छ । यो औषधि नेपालको हिमाली क्षेत्रमा पाइन्छ । यो जडिबुटीबाट थुप्रै आयुर्वेदिक कम्पनीले क्याप्सुल र पाउडरको रूपमा बनायर बजारमा ल्याएको छ