१५ जेष्ठ २०८१, मंगलबार

Author: डा. राम बहादुर बोहरा

हाम्रो जीवन पनि एउटा गाडी जस्तै हो पछाडि फर्केर हेर्ने कोशिश कदापि नगर्नुस्

यदि तपाईं अगाडि पछाडि हेर्दै गाडी चलाउने गर्नु हुन्छ वा अगाडि मात्र हेरेर गाडी चलाउनु हुन्छ ? तपाईको उत्तर शायद अगाडि हुन सक्छ । यदि तपाईं गाडी चालक हुनुहुन्छ हजुरको सानो लापरबाहीका कारण आफ्नो वा अरूको ज्यान जान सक्छ ।