१८ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रियसभाको बैठक

हिजो स्थगित गरिएको राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । हिजो बस्ने तय भएको राष्ट्रियसभाको बैठक स्थगित गरिएर आज बिहानका लागि सारिएको थियो । हिजो बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश आज बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको